Posted by: Nepalnews Sajha June 30, 2021
News Summary from Nepal for Wednesday, June 30, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • American firms say unable to supply vaccines to Nepal before 2022


  • J&J and Moderna’s inability to sign any deal within this year shrinks government’s options, just as Nepalis wait desperately to get inoculated amid a third wave threat.

  • Forecasts for smaller areas could minimise damage and save lives, experts say


  • Forecasts for larger areas don’t help communities prepare much. With more resources for technology and research, predictions can be more specific, meteorologists suggest.

  • Environment pollution cause for concern in Bajhang highlands


  • Garbage left behind by yarsa collectors every year is one of the factors leading to environmental degradation in the highlands.

  • Lockdown being relaxed against recommendations of health experts


  • CCMC chief says without easing restrictions, livelihood of many disadvantaged people was at stake.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेको दसौं महाधिवेशन आयोजक कमिटी भंग, स्थायी कमिटीमा ८ सदस्य मनोनीत
  • नेकपा एमालले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको महाधिवशेन आयोजक कमिटी अन्तिम बैठककले माओवादी केन्द्रसँग पार्टी एकता हुनु पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सो केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ ।

  • बीपी प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी
  • संयुक्त संघर्ष समितिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा बुधबार तालाबन्दी गरेको छ । १६ दिनदेखि आन्दोलनरत चिकित्सक–कर्मचारीले पदाधिकारीसँगको वार्ता भाँडिएपछि तालाबन्दी गरेका हुन् ।

  • १४ घण्टापछि सुनवलको डाइभर्सनबाट हलुका सवारी वारपार
  • अविरल वर्षाको कारण बुधबार बिहान ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवलमा बगाएको डाइभर्सनबाट १४ घण्टापछि हलुका सवारी सञ्चालनमा आएको छ । वर्षाको कारण बाढी आएपछि डाइभर्सन निमार्णमा ढिलाइ भएको थियो ।

  • अख्तियारमा उजुरीपछि खेल मैदान खन्न बन्द
  • ऐतिहासिक हलेसीगढी क्षेत्र र त्यहाँको सरकारी वन मासेर खेल मैदान खनेकोविरुद्ध अख्तियारमा उजुरीपछि खन्न छाडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको कोटडाँडास्थित हलेसीगढी क्षेत्रमा पर्ने सरकारी वन विनाश गरी खेल मैदान बनाउन थालिकाले त्यसविरुद्ध अख्तियारमा उजुरीपछि खेल मैदान खन्न बन्द गरिएको हो ।

    News of Nepal

  • विपक्षी गठबन्धनका विद्यार्थी संगठनले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुतला (फोटो फिचर)
  • न्युज अफ नेपाल, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन

  • पछिल्लो २४ घण्टामा २८९२ जना कोरोना भाइरसका संक्रमण पुष्टि, ४१ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८९२ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५६८ जनामा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३५९७ जना कोरोना

  • एमाले महाधिवेशन आयोजक कमिटी खारेज, माधव नेपालसहितका नेतामाथिको कारबाही फिर्ता
  • न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएको छ । यससँगै कमिटी अब केन्द्रीय कमिटीमा रूपान्‍तरण भएको छ । बुधबार बालुवाटारमा बसेको आयोजक कमिटीको बैठकले केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् । पार्टी एकता र सर्वोच्च अदालतको केन्द्रीय कमिटी

    Read Full Discussion Thread for this article