Posted by: Nepalnews Sajha June 28, 2021
News Summary from Nepal for Monday, June 28, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Valley authorities decide to let public vehicles operate from Tuesday


  • Vehicles with capacity of more than 25 seats can provide services from 6am to 7pm following odd-even rules.

  • As black fungus cases rise, country faces shortage of drugs for treatment


  • India has put a ban on export of the drugs. So far around two dozen cases of black fungus among diabetic Covid-19 patients and at least six deaths have been reported.

  • On duty doctor, employee attacked in Dolakha Covid-19 hospital


  • Three of the four assailants are in police custody; search for the fourth suspect is underway, police said.

  • Paddy farmers happy as fertiliser arrives in time


  • The ban on the transportation of plant nutrients was lifted in the first week of June, just as farmers were preparing to transplant paddy.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सामाजिक सुरक्षा कोषमा २ अर्ब २१ करोड १२ लाख संकलन, ८ प्रतिशत प्रतिफल वितरण
  • सामाजिक सुरक्षा कोषले गत आर्थिक वर्षभित्र सूचिकृत योगदानकर्तालाई ८ प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ । कोषले आर्थिक बर्ष २०७६/७७ को वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त ब्याजबाट प्रतिफल दिइएको हो । गत वर्ष तीन करोड ८० लाख १५ हजार रुपैयाँ ब्याज वितरण योग्य भएको कोषले जनाएको छ ।

  • महान्यायाधिवक्ताको प्रश्न- बहुदलीय व्यवस्थामा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन जान मिल्छ ?
  • प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका क्रममा महान्यायाधिवक्ता रमेश बडालले निर्दलीयता लागू गर्न खोजिएको बताएका छन् । उनले एक दलबाट निर्वाचित सांसदले विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन जाने र त्यसलाई कार्यान्वयन गर्न अदालत आउनु गलत भएको बताए ।

  • एक घण्टामा २० हजार रुखबिरूवा रोपियो
  • एकै स्थानमा एक घण्टामा २० हजार रुखबिरूवा रोपिएको छ । लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले वनको अतिक्रमित १५ हेक्टर क्षेत्रफलमा सोमबार उक्त बिरुवा रोपेको हो ।

    News of Nepal

  • पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य था जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै

    Read Full Discussion Thread for this article