Posted by: Nepalnews Sajha June 27, 2021
News Summary from Nepal for Sunday, June 27, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Country to receive more rainfall for the next few days


  • After a disastrous first week of monsoon and a brief break, the country braces for more rainfall. Although rainfall is predicted to be limited to some areas, the general public still needs to be alert, meteorologists say.

  • Press Council’s censure of social media posts draws condemnation


  • This is beyond the council’s jurisdiction and it is part of a wider attempt of the Oli administration to muzzle freedom of expression, observers say.

  • Office of Kaligandaki-Tinau Diversion Multipurpose Project established in Butwal


  • After the completion of the project, the water flow in Kaligandaki river will decrease by 40 percent, which will affect around 300,000 people in several districts.

  • Gold rallies despite dip in incomes as markets reopen


  • The ongoing wedding season is also one of the key reasons behind the rush, traders say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश अनिवार्य छ : वरिष्ठ अधिवक्ता खरेल
  • राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिनुपर्ने वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले माग गरेका छन् ।

  • विषालु च्याउ खाँदा पोखरामा एकै परिवारका ६ सहित ८ जना बिरामी
  • विषालु च्याउ सेवनपछि पोखरामा एकै परिवारका ६ जनासहित ८ जना बिरामी भएका छन् ।

  • संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीमा समर्थन गर्दा दल त्याग ऐन आकर्षित हुँदैन : संविधानविद् आचार्य
  • संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई समर्थन गर्ने सांसदलाई दल त्यागसम्बन्धी ऐनअनुसार कारबाही हुन नसक्ने संविधानविद् भीमार्जुन आचार्यले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिटको पक्षमा बहस गर्दै आइतबार आचार्यले संविधानको धारा ७६ को उपधारा ५ सांसदहरूका लागि विशेष व्यवस्था गरिएको तर्क गरेका हुन् ।

    News of Nepal

  • कोभिशिल्डको नक्कली खोप नेपाली बजारमा बिक्री हुँदै !
  • न्युज अफ नेपाल, काठमाडौ । नेपालमा कोरोना बिरुद्धको खोप अभावको मौका छोपेर कोभिशिल्ड खोप भन्दै लुकीछिपी नेपालमा भारतीय नाका आसपासमा विक्रि भएको भन्दै छानविनको माग अघि सार्दै राष्ट्रिय उपभोक्ता मञ्चले आफुलाई सूचना प्राप्त भएको भन्दै विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विज्ञप्ति निकालेरै पूर्वी नाकाहरुबाट

  • पूर्वमन्त्री कार्कीलाई राजदूत बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • न्युज अफ नेपाल, काठमाडौं । पूर्व मन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले आइतबार अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो ।

  • पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्त्तै पछिल्लो २४ घण्टामा

    Read Full Discussion Thread for this article