Posted by: Dada_Giri December 26, 2004
Earthquake Triggers Tidal Waves in Asia, Killing More Than 3,000
Login in to Rate this Post:     0       ?        
कलकत्ता बन्दरगाह नि डुब्यो कि? अब नेपालमा मट्टीतेलको लाइन १७ कि मि लामो हुन्छ। माओबादीको बन्दले ३ कि मी लामो थियो रे! ल पत्रिकालाई टाइटलहरु: मट्टीतेल प्रतिब्यक्ती हप्ताको १ लिटर! कुपन बितरणमा धाँदली! मट्टीतेलको लाइनमा हात हालाहाल! स्थिती नियन्त्रण गर्न सुरक्षाकर्मिहरुबाट अश्रु ग्यासको प्रहार!
Read Full Discussion Thread for this article