Posted by: Nepalnews Sajha June 19, 2021
News Summary from Nepal for Saturday, June 19, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Reservoir being emptied to mitigate risk of floods in Tamakoshi


  • The district administration of Dolakha released a notice on Friday night citing Chinese authorities’ warning of floods.

  • Lockdown drags on but no relief package for the urban poor


  • This year relief has not been the priority of most of the non-governmental organizations as well with only a few of them providing relief packages to the needy.

  • Nepal is talking about vaccines from China. And the Chinese don’t seem to be happy


  • Sinopharm, the manufacturing company, as well as the embassy in Kathmandu express concerns about disclosure of details, including the price and quantity, just as the country struggles to acquire the jabs.

  • Mountain districts are receiving more rainfall this monsoon


  • Manang sets a new record for daily rain, witnessing heavy flooding. Meteorologists say the phenomenon is unprecedented for an otherwise dry region.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भीर चढेर मेलम्चीको बाढीबाट जोगिएका इन्जिनियर
  • संखुवासभा मादी राम्बेनीका दिनेश दाहाल बीस महिनाअघि इलेक्ट्रोनिक इन्जिनियर भएर मेलम्ची पुगेका थिए । सिनोहाइड्रो कर्पोरेसनमा उनले कार्यभार सम्हालिरहेका थिए । कर्मथलोमा उत्साहपूर्वक काम गरेका उनले भीरपाखा चढेर ज्यान जोगाउनु पर्ला भनेर कहिल्यै कल्पना पनि गरेका थिएनन् । तर, गत असार १ गते मेलम्चीमा आएको बाढीले भने उनको मस्तिष्क खल्बल्याइदिएको छ ।

  • ‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन
  • ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले छोएको थियो ।

    News of Nepal

  • आकाशमा कालो बादल देख्नासाथ अतालिन थाल्छन् हेलम्बुवासी
  • सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उनको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति

  • काँग्रेसलाई सक्षम नेतृत्व चाहिएको छ : नेता पौडेल
  • दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए । “मुलुक दुई धु्रवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ

  • नेपालका स्वास्थ्यकर्मी नै कोरोनाका हिरो हुन् : डा‍. टेड्रोस एड्हानोम
  • न्युज अफ नेपाल, काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले नेपाका स्वास्थ्यकर्मी हिरो हुन भन्दै प्रशंसा  गर्दै ट्वीट गर्नुभएको छ । उहाँले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्वीट गर्दै उक्त प्रसशा गर्नुभएको हो । नेपालमा पछिल्लो समय चालु खोप लिएर गन्तब्य जाँदै गर्दा बर्षाद्का

    Read Full Discussion Thread for this article