Posted by: Bennedict June 17, 2021
America basnai maan thiyena ra chaina pani
Login in to Rate this Post:     0       ?        
बाजे,
अब तपाईं बोलिहाल्नु भो, केही लेख्तैछु तपाईंको नाममा है।

तपाईंले भनेको जस्तो हामी सबै पनि त्यस्तो "जेन्टलमेन" पनि नहोउला, किन भने हामी आँफैलाई थाहा छ हामी भित्र कस्तो छौ भनेर, अनी दुधले धुलेको त कोही नहोला नि हैन र? हामी सबै बिदेशमा छम, अब यहाँ रहेर इम्मिग्रेशन स्ट्याटसको, आफ्नो एजुकेशनको, अनी सम्पत्ति पैसाको धाक लाएर अरुले लेखेको कुरालाई काट्न खोज्नु चै राम्रो काम नहोला कि।
नास सरको कुरा उठाइहाल्नु भो, उहाको नेगटिभ हर्कतहरु भन्दा नि उहाको पोजिटिभ कामहरु, पोस्टहरुले गर्दा उहालाई सदैब हामी सम्झिरहनेछौ।
Read Full Discussion Thread for this article