Posted by: Logankobaje June 17, 2021
America basnai maan thiyena ra chaina pani
Login in to Rate this Post:     0       ?        
तपाईले घुमाएर भन्दा नि प्रस्ट संगै लोगनेलाइ गाली गर्नु भाको छ, जुन एक हद सम्म ठिकै छ । तर लोगने ऐले पहिले जस्तो प्रतिगमनकारी तत्तो रहेन अब त उसले अग्रगामी छलांग मारी सकेको छ, कृयटिव भाको छ । कैले पुरानो गाडीको head gasket खोलेको कुरा सुनाउछ कैले बाथरूम रेनोवेशन । अस्तिको लेख पढी हाल्नु भयो होला, काइ परेको पुरानो बाथरूम DIY गरेरे पुरै नया बनाको छ ,फोटो नि हालेको छ । लोगने दिमाग त भएकै मान्छे हो तर खराब संगत " नास " ले गर्दा तेस्तो भएको मैले महसुस गरेको छु ।

त्यो मूजि नासे गए पछि साझा धेरै राम्रो भाको छ , तपाई हामी जस्ता "gentlemen " लाई केहि परेसानी छैन , नत्र मूजिले कैले गेडाको फोटो हाल्ने, कैले मूजि मुख छाड्ने , कैले नाङ्गो फोटो हालेर हैरान बनाउने , मूजि हामी जस्ता इज्जतदारलाई साझा छिर्न नि लाजमर्दो भै सकेको थियो ।
उता टिकटक तिर नि " नास" ब्रो ले सत्यनास गरेको छ । हप्तामा एकचोटी ID ban हुन्छ जाठाँको । i mis him though ।
Read Full Discussion Thread for this article