Posted by: Dada_Giri December 26, 2004
The day, the moment you were really HAPPY
Login in to Rate this Post:     0       ?        
यहाँ MM Brole Misunderstood गरेका हुन्। त्यो 7th grade भन्ने शब्दले त्यस्तो पार्यो के। उनले ७ क्लासको अनूभव भनेको ठाँउमा तिमी आएर 7th Grade भनेसी भ्रम सिर्जिन्न त? तिम्ले 5th or 6th or 8th भन्या भए कुरै खत्तम! MM Bro ko जोस तातो छ, रिस उठेसी उठ्यो उठ्यो ! अरिगंल जस्तो भर्र्र आएर टोकिहाल्ने । अस्ति हुलाकीलाई झण्डै गोध्या । मैले अनि MM Broko हात सात समातेर हुलाकीलाई जोगाएको यार!
Read Full Discussion Thread for this article