Posted by: Dada_Giri December 26, 2004
Defeated
Login in to Rate this Post:     0       ?        
धन्यबाद ब्रो! सप्पै पढेकोमा! >Tyo chahi sajilai sanga bujhiyo, tara tyasko sirshak Omiyage bhaneko bujhiyena. कथा पढिसकेपछि, झण्डै झण्डै अर्थ पुस्टिन्छ होला भनेर जापानी शब्द घुसाइदिएको नि। ओमियागे जापानी शब्द हो । नेपालीमा @उपहार@ अंग्रेजीमा ? अब ईन्द्रको अगाडि मैले स्वर्गको वयान गर्ने कुचेस्टा नगरम् हैन त? ॥Ani yo nepali ma type kasari garne? नेपालीमा टाइप गर्न सिक्नलाई यो लिन्क हेरम्। पहिला नेपाली रोमनाइज्ड युनिकोड इन्स्टल गर्ने । अनि धमाधम् टाइप गर्ने! http://www.mpp.org.np http://www.mpp.org.np/detail_guide/images/new_layout.JPG
Read Full Discussion Thread for this article