Posted by: Logankobaje June 10, 2021
नेपालबाट nanny /au pair कसैले झिकाको छ ?
Login in to Rate this Post:     0       ?        
मेरो मूजि बिहिबार र सुक्रबार त कान्छो छोरोले चाकबाट पसिना निकाल्छ हो । मूजि यो दुइ दिन फुल टाईम २ छोरोहरुको चाक धुने, भात खुवाउने, दुध खुवाउने,फेरी सुताउने आदि इत्यादी गरेर दिन बित्छ । सोची राको छु एउटा न्यानी हाएर गरौ तर मूजि W -2 चलाएर हाएर गर्दा कम्तिमा नि घण्टाको ३० डलर पर्ने रैछ । एउटाको कमाई त न्यानी लाइ दिदै ठिक्क हुने देखियो । जेठोको पालामा त एउटा नेपाली बैनी लाई घण्टाको ८ ९ डलरमा क्याश दिएर काम गराको याद छ। एउटा मूजि धोतिले आफ्नै देश बाट कोहि चिनेको झिका सजिलो पर्छ भन्यो । उसले नि तेसै गर्थियो रे ,खान बस्न दिएर महिनाको ७०० दिन्थियो रे । धोतिको सुझाब त सहि लाग्यो तर ऐले सम्म कसैलाई sponsor गरेको अनुभब छैन ।
Read Full Discussion Thread for this article