Posted by: Dada_Giri December 26, 2004
The day, the moment you were really HAPPY
Login in to Rate this Post:     0       ?        
My Happiest moment of my life भन्दिम्? माली गाइले बाच्छी पाएउँदाखेरि देखि लिएर अब यो टोकियो टावरमा दिउसै रात पारेको सम्म, जति नि छ? कुन भन्ने खै? ए! ल, Last year I happened to visit Gandaki Hospital, My elder brothers' SASU was hospitalized. I talked to the sisters (Nurse). She was Radha sister. मलाई कता कता देख्या जस्तो लाग्यो। सोधम् भने अस्पतालमा नर्स पट्टयाउन खोज्यो भनेर समात्ला भन्ने डरले एकछिन सोधिन। केटीका दाँत हेर्छु , हाँसो हेर्छु, फेरि चिन्या चिन्या जस्तो लाग्छ। मैले ठुलो आँट गरेँ, जे पर्ला पर्ला भनेर सोध्दिएँ। सिस्टरलाई चिन्या जस्तो लाग्यो। मैले राधा भन्ने एकजना बहिनीलाई ट्युसन पढाउँथे, कता कता उस्तै लाग्यो। Fortunately she was same Radha herself. My part time student, now serving as a nurse here. यहाँ भए त अगाले हालेर किस गर्न हुन्थ्यो अब नेपालमा ... ... ...छुने कुरा भएन। But I was so happy to meet her so unexpetedly!!!
Read Full Discussion Thread for this article