Posted by: Dada_Giri December 25, 2004
The day, the moment you were really HAPPY
Login in to Rate this Post:     0       ?        
हाआई! म उठैँ ब्रो । कहाँ धेरै सुतेँ र? त्यो यु एस् र जापानको टाइन डिफ्रेन्स छ नि, त्यही हो । Confused broko सम्झना दामी लाग्यो मलाई त। अझ @आमा@ कविता हेर्न पाए हुन्थ्यो जस्तो लाग्यो। हाम्रो त के आमाले होमवर्क सोमवर्क हेर्नु नि! कालो अक्षर हात्ती बराबर ! पाल्पाली ब्रोको ब४ लाई नि Respect! ठोक् दिम्? ए! ढोग दिम्? भन्न खोजेको हाड नभा कि-बोर्ड जता थिच्यो उतै थिचिन्छ। अन्यथा हुन पगेछ। तिम्रो ब४ लाई त म ढोग्छु ब्रो। पाल्पाली ठूलो दिलले हुन्छ टोपीले हुँदैन! आँफैले खन्छ, आँफैले खान्छ सित्तैमा छुँदैन। त्यो तिम्रो तलब गाऊँमा देऊ, पाठशाला बनाऊ! सिगाँने गाऊँका ती केटा केटीहरुमा लगाऊ! पाल्पाली तलब, गाऊँमा पठाऊ! पाल्पालि मुटु पाल्पाली गाऊँ अमेरिका झुलेको मन तिम्रो खोल मुटुलाइ चिर पाल्पा नै बोलेको! पाल्पाली तलब, गाऊँमा पठाऊ! अनि MM Broले भन्या ७ क्लासको अनुभव पनि सार्थक लाग्यो तर पछि किन झोक्किया नि त्यो Isolated freak Bro sita? सोझो मान्छे छ IF Bro. त्यस्सै सात्लोपुत्लो गएछ कट्टुमै सु गर्यो, बरा!
Read Full Discussion Thread for this article