Baneko chha paharale
May 30, 2021 10:04 PM
पुरु मित्र , तपाइको ad मा एक दुइ वटा घरको फोटो र अपेक्षित मूल्य पनि राखिदिनुभएको भए तपाइँ को, र सम्भावित खरिदकर्ताको अलिकति समय बचत हुनेथियो, हैन र? मानिलिनुस मा काठमान्डूमा एउटा घर किन्नलाई खोजिरहेको व्यक्ति हु./ मेरो आफ्नो design-related requirement छ र budget छ/ यदि तपाइको घर मेरो को criteria भित्र पर्छ भने म अबश्य यहालाई सम्पर्क गर्नेछु, तर यदि यस्तो रहेनछ भने तपाइलाई contact नै गर्न परेन, अनि तपाई को र मेरो समय को बचत....हैन त?
I know that you have posted your email address for the above ad, but again, it would be better if the potential buyers knew in advance if your house on sale is within their budget and expected design.