Posted by: Logankobaje June 2, 2021
डाइपर कसोरी चेन्ज गर्ने हो ?
Login in to Rate this Post:     1       ?         Liked by
मूजि सजिलो, छरितो अनि बैज्ञानिक तरिकाले कसोरी डाइपर चेन्ज गर्ने हो ? छोरो दोस्रो भए नि मेरो अनुभब पहिलो हो, पहिले पाला सासु आमा आउनु भा थियो तेसैले तेतातिरा पहिले मेहनत गर्नु परेन । मूजि डाइपर चेन्ज अर्न लास्ट संगर्ष गरि रा छु । छोरोको रुघने मेरो हप्तामा ३ दिन डिउटी छ , मेरो डिउटी भाको दिन छोरोले एस्तो हग्छ के भन्नु, भनेर साध्ये छैन ,मूजि डाइपर बाट गु निस्केर बाहिरको २ टा लुगा छेडेर हात सम्म आइ पुग्छ , कैले ढाड तिर लागेर पहेल्पुर हुन्छ, कैले side बाट निस्किन्छ । बुडी रीसार बम हुन्छे , अब देखि आचीले पहेलो भाको लुगा मलाई धुन लाउछु भनेकी छे ,

यो मूजि dogcoin मा पैसा फसेर हैरान भा बेला नया तनाब आइ पर्यो । कति ओटा youtoube हेरे खासै राम्रो भएन । तनाब छ ।
Read Full Discussion Thread for this article