Posted by: Nepalnews Sajha June 2, 2021
News Summary from Nepal for June 2, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Valley prohibitory orders extended for 10 days with some ease in restrictions


  • Shops selling grocery, stationery, vehicle spare parts, and automobile workshops will remain open for a few hours daily.

  • Malnourished children deprived of care as nutritional rehabs are converted into isolation facilities


  • Doctors warn child and infant mortality will increase, and years of effort and investment in reducing child mortality will go to waste, if the issue is continuously ignored.

  • Budget heavily relies on foreign funds for Covid-19 prevention


  • Government aims to get Rs 26.21 billion or 71.67 percent of the allocation for the Covid-19 Prevention and Control Programme from foreign donors.

  • Uncertainty over availability of vaccine worries senior citizens


  • Around 278,322 people in Lumbini Province are waiting for the second dose of Covid-19 vaccine.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बर्दियामा जेठ मसान्तसम्म निषेधाज्ञा
  • कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जेठ २० गते मध्यरातबाट थप ११ दिनका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले पसल र वित्तीय संस्थान भने केही खुकुलो गरेको छ ।

  • पछिल्लो २४ घण्टामा ४ हजार ५२४ कोरोना संक्रमित थपिए, ७ हजार २ सय १९ निको
  • पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५ सय २४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार ८ सय ५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो ।

  • सरकारको नीति तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा : नेपाल
  • एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा ‘खानीजन्य ढुंगा, गिट्टी र वालुवा निकासी गरि व्यापार घाटा कम गर्ने’ योजना ल्याउनु खुल्लम खुल्ला तराई मधेश क्षेत्रलाई मरुभूमि बनाउने घोषणा भएको बताएका छन् ।

  • चिनियाँ सहयोगमा पाकिस्तानमै तयार भयो कोरोना खोप ‘पाकभ्याक’
  • पाकिस्तानले चिनियाँ सहयोगमा मुलुकभित्र कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरेको छ । पाकिस्तानले चिनियाँ औषधि निर्माता कम्पनी क्यान्सिनोको सहयोगमा ‘पाकभ्याक’ उत्पादन गरेको हो ।

  • सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै
  • कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा सेती अस्पतालमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

    News of Nepal

  • मानव अस्तित्वमाथि एकपछि अर्को चुनौती : कोरोना संक्रमणबाट तङ्ग्रिन नपाउँदै म्युकरमाइकोसिसको चपेटा
  • न्युज अफ नेपाल, काठमाडौं । कोरोना संक्रमणका कारण गम्भिर बिरामी भै नतिजा नेगेटिभ आएका बिरामीमा फेरि अर्को समस्या कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ । वीरगंजमा कालो ढुसीका बिरामी बढ्दै गएको नेपालमा उपचार सम्भब नभएकाले पाँच जनालाई उपचारका लागि भारत पठाईएको नारायणी अस्पतालले जनाएको

  • काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो, जान्नुहोस् के खुल्छन् के खुल्दैनन् ?
  • न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन अवधि लम्ब्याइको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।बैशाख १६ गतेदेखि घोषणा गरिएको निषेधाज्ञा कडाइका साथ लागू भैरहेको छ । तीन जिल्लाको सिडिओको बैठकले जेठ १४ बाट निषेधाज्ञामा

  • लुम्बिनीका मुख्यमन्त्रीलाई बहुमत पुर्‍याएर देखाउन विपक्षीको चुनौती
  • यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई बहुमतको सरकार हो भने संसदमा विश्वासको मत लिएर देखाउन र होईन भने राजीनामा दिएर कानुनी राज्यको पालना गर्न सांसदहरुले आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सभाको बुधवार देखि शुरु भएको आठौ बजेट अधिवेशनमा वोल्ने अधिकांश सांसदहरुले विधी प्रकिृया मिचेर संम्बिधानको मुल्य

    Read Full Discussion Thread for this article