Posted by: Nepalnews Sajha June 1, 2021
News Summary from Nepal for June 1, 2021
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ujwal Thapa, founder of Bibeksheel Nepali Party, passes away at 44


  • Thapa, known for igniting a movement for alternative politics, was suffering from multiple health complications caused by Covid-19.



    ()
  • Government agrees to take initiatives for the release of Resham Chaudhary and other Tharu leaders


  • They had been convicted for their involvement in the 2015 Tikapur riots in which nine died. The release has been a long-standing demand of the Janata Samajbadi Party which is in talks to join the government.



    ()
  • More than 850,000 doses of Chinese Covid-19 vaccines arrive in Kathmandu


  • A Nepal Airlines flight brought 800,000 doses from Beijing while 50,400 doses from Kunming. The rest of the 1 million doses provided in a grant will arrive by tomorrow, Foreign Ministry says.



    ()
  • Valley authorities to ease prohibitory orders


  • Grocery stores and department stores, not allowed to open under orders in place, will be allowed to open at certain times, Lalitpur chief district officer says.



    ()

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रतिनिधिसभा विघटन मुद्दामा जेठ २३ गते वरिष्ठताको आधारमा इजलास तोकिने
  • प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाईका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट आफूलाई अलग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने भएका छन् ।



    ()

    News of Nepal

  • परीक्षण कम गरेर कोरोना संक्रमितको सङ्ख्या घटाउँदै मन्त्रालय
  • न्युज अफ नेपाल, काठमाडौं । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसिआर परिक्षण गरिएको थियो । गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसिआर परिक्षणको संख्या नै घट्दो क्रम भएकै कारण संक्रमितको संख्या कम भएको कुरा स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमितको



    ()
  • काठमाडौंमा थप १०६० जनामा कोरोना संक्रमण पुष्टि
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा १०६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर थप ६०८५



    ()
  • विवेकशील साझाका नेता उज्वल थापाको निधन
  • न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । उनको केही बेरअघि निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको थियाे । थापा नेपाली



    ()
  • २४ घण्टामा थप ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ को मृत्यु, ६,८९८ डिस्चार्ज
  • न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७,१४७ जनामा पीसीआर र ३,०१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६,०८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज थप ६८ जनाको कोरोना संक्रमणबाट मृत्य भएको छ । भने



    ()
    Read Full Discussion Thread for this article