Posted by: logan May 31, 2021
हेत्छाकुप्पाको कथा (नेपाली लोक कथा)
Login in to Rate this Post:     1       ?         Liked by
आजभोलिका कथा हरु कस्ता छन् थाहा छैन तर हामिले सुनेका र पढेका कथाहरुमा सौतेनी आमाले सताएका, राजा महाराजाका कथा हरु नै बढी थिए | अनि नेपालि बाल बालिका हरुको दिमागमा सौतेनी आमा राक्षस जस्तै हुन् भन्ने पारेको हुन्थ्यो |
आजभोलिका नेपाली बाल कथा हरु अबस्यनै शिक्ष प्रद एबम बाल बालिकाको लागि मानसिक बिकासको उत्तम आधार र मनोरंजन दिन्छन होला ?
Read Full Discussion Thread for this article