Posted by: AnandNepal May 28, 2021
हिरोइन स्वेतालाई बिधवा बनायो, निर्देशक चोपडाको सपना टुटायो ...
Login in to Rate this Post:     0       ?        
कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन
जेठ १३, पाँचथर - कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

कोरोनाले लगनखेल बाहिनीका सहायक रथी केसीको निधन
जेठ १३, काठमाडौं - कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ।

*कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको निधन*

सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। कोरोना संक्रमण भएपछि उपचाररत मल्ललको काठमाडौंमा निधन भएको हो। एक हप्ता अघि कोरोना संक्रमण भएका मल्लको वुधबार राति निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनलाई निमोनिया र मुटुसम्बन्धी समस्यासमेत थियो।
मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्यसमेत हुन्। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ माघमा मल्ल प्रदेश प्रमुख नियुक्त भएका थिए। २०७६ साल कार्तिकमा उनलाई केपी ओली सरकारले पदमुक्त गरेको थियो।


आदर्श मिश्रा का पिता पनि कोरोना पोजेटिभ भएरै बिते ... ...

https://youtu.be/efY9TuP80Ow
Read Full Discussion Thread for this article