Posted by: AnandNepal May 21, 2021
अमेरिकामा हुनेले भोट गरे हुने ...
Login in to Rate this Post:     0       ?        
@Birat..
I think, English is not required .. English might help but, what matters is
1) what is inside the head..
2) Team (it's a team work for sure - social media, management, training, scheduling and everything)
3) A little bit of insider-information (government support and likes)

These contests are not only about personal achievement - they are national prides, international relationship, commercial viability, and a lot of other things... Nepali contestants don't have that exposure -- घोकन्ते बिद्याले टप गर्न सक्दैन..

उदाहरणको लागि राष्ट्रिय पोशाक

- उनीहरुले यति धेरै मेहनत गरे कि -- देउताले संसारको सबै भन्दा राम्रो जीव बनाउछु भनेर सबै राम्रो चिज हरु जम्मा गरेर अलौकिक जीवा बनाउंदा उँट बनेको थियो रे, ढाड समेत बांगीएको ; भन्ने कथा सुनेको थिएँ ..

तेस्तै भयो - एकदमै धेरै गहना छन (देखिंदैन), पत्थर छन रे (पढे पछि थाह भयो) .. मेकानिकल मोटर पनि छ रे (त्यो पनि भनेसी मात्रै थाहा हुने) .. बख्खु डिजाइन रे (खै के खै के) .. सुन्दरता त देखिएकै छैन (सुन्दरी प्रतियोगितामा) सबै छोपिएको, अझ नपुगेर माक्स समेत (हरे..)

.. पैसाको बारेमा त मलाइ थाह भएन ..
Read Full Discussion Thread for this article