Posted by: harkhe7 May 20, 2021
KP and PK
Login in to Rate this Post:     0       ?        
समाज अनुसारको नेता पाउछ भन्थे | त्यसै गरी "चतुर" ओली नेपाली समाजलाई सुहाउने नेता हुन | हाम्रो समाजले "hard work" लाई भन्दा चतूराइलाइ धेरै महत्व दिन्छ | चतूराइले पदमा त पुराउला तर पदमा टिकेर काम गर्न त ब्यवस्थापन को ज्ञाता हुनुपर्छ र मेहनेत पनि गर्ने हुनु पर्छ | चिनामा लेखेर लाउदैमा हुन्दैन जस्तो छ | 😬

"नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए : डा. भट्टराई « News of Nepal" https://www.newsofnepal.com/2021/05/13/406418/
Read Full Discussion Thread for this article