Posted by: underwear May 20, 2021
अमेरिकामा हुनेले भोट गरे हुने ...
Login in to Rate this Post:     2       ?         Liked by
आनन्द ब्रो, सन्चै छौ?

माँ कसम यार, तिम्रो कुरो साँच्चीकै फरक हुन्छन. धन्यवाद तिमीलाई अन्शिका ज्यू का मधुर मुस्कान र कोमल शुभाँग को दर्शन पाइयो. अर एल्स शी वुड ह्याव् गन अन्डर माइ रेडार.

सौंदर्य भन्या यस्तो हुनु पर्छ. अलि अलि काली, हिस्सी परेकी, भोटो लाउँदा पनि औधी कामुक देखिने. स्ऋन्खला ज्यू जस्तो होइन, वहाँ राम्री चाहिँ हो, तर बोल्दा निन्द्रै लाग्ने, अनी सेक्स अपील मरु त्यसै भएर सिशन भाईजान सित सेटल हुन पर्‍यो.
Read Full Discussion Thread for this article