Posted by: AnandNepal May 14, 2021
पोखिएका कुरा कुराकानीमा कुरा पोख्न नपाउदा
Login in to Rate this Post:     1       ?         Liked by
I don't know what's actually happening here!

My 2 cents on freedom of speech ...

स्वतन्त्रता, र स्वच्छन्दता तब सम्म ठिक हुन्छ जब सम्म त्यसले अरु कसैलाई केहि पनि असर गर्दैन..

तर, जव कसैले practice गरेको स्वच्छन्दता - ले आँफु बाहेक अरुलाई अलिकति मात्रै भए पनि नकारात्मक असर गर्छ, त्यस्तो स्वतन्त्रतालाइ त्यो असर पर्ने व्यक्तिले रोक्न खोज्छ, अनि, असर पर्ने व्यक्ति प्रति सहानुभूति राख्ने व्यक्तिले रोक्न खोज्छ !
That's human nature ...
That's why Trump is banned from Twitter and Facebook.

झगडा फेसबुक, ट्वीटर र इन्स्टा मा गरे हुन्छ ...
"उता आइज सिंगल सिंगल खेलौं .. " भने हुन्न?
Read Full Discussion Thread for this article