Posted by: AnandNepal May 14, 2021
अमेरिकामा हुनेले भोट गरे हुने ...
Login in to Rate this Post:     0       ?        
मिस नेपाल अहिले फ्लोरिडामा भै रहेको मिस युनिभर्स प्रतियोगितामा भाग लिइ रहेकी छिन् ..
भोट गर्न पैसा तिर्नु पर्ने रहेछ :

भोट गर्ने लिंक : https://www.missuniverse.com/

अमेरिकी सुन्दरी प्रतियोगिता मिस युनिभर्स - सुन्दरता र कमर्सियल हिसावको प्रतियोगिता हो - पैसाको कुरा बढि हुन्छ, कमर्सियल प्रस्तुति, झकिझकाउ, शारीरिक बनावट, हाइट, आदि कुरालाई बढि महत्व दिइन्छ...

यसको तुलनामा मिस वर्ल्ड अलि बढि सामाजिक कार्यमा फोकस भएको प्रतियोगिता हो, पैसा भन्दा, शारीरिक सुन्दरता भन्दा मनको सुन्दरता, दिमागी सुन्दरतालाइ बढि महत्व दिइन्छ (मेरो बिचारमा) ..

यो मे १३ को राष्ट्रिय पोशाक प्रतियोगिताको बारेमा रिपोर्ट - मे १६ मा फाइनल प्रतियोगिता हुँदै छ
https://youtu.be/3_KOFgCkN0k

यो उनि अमेरिका उडेको बारेमा रिपोर्ट

https://youtu.be/UMycelsUlpw

अनि जनवरीमा मैले अन्शिकाको परिचय भिडियो बनाएको थिएँ
https://youtu.be/eaqgY85cybE

Read Full Discussion Thread for this article