Posted by: logan May 9, 2021
Pfizer Chief scientist says those who took vaccine will die in 3 years
Login in to Rate this Post:     0       ?        
केटा हो हजुर मुजीहरुको धागा कतिले नजर दिन्छन अनि कतिले सुरु र अन्त्य पढ्नछन् , सिध्याउने कुरामा यो कुरा कपि गरेर टास्नेले पनि गर्छन गर्दैनन् उनिहरुले नै जानुन |
यो कुरा चै लेख्न बिर्सनु भएन : virus variant के हो कसरि एसले नया नया रुप लिंन्छ | इन्फेक्सन भएकालाइ antibiotic दिन्छन भने एक ले काम गर्न छोड्यो भने अर्को दिनु पर्छ , कोभिड मा अर्को औसधि ल्याउन अर्को एक बर्स कुर्नु पर्छ | साझा कुरुम येस्तै येसतई कुरामा दिन बिताम |
अमेरिकी HAPPY MOTHERS DAY
Read Full Discussion Thread for this article