Posted by: AnandNepal May 6, 2021
Remembering Premdhoj Pradhan
Login in to Rate this Post:     0       ?        
Let's share your best song .. or the experience related to the late singer !

I will be making a biography video mentioning this thread in the video for the discussion and sharing of songs.


***
May 6, 2021 समाचार :
गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई सुनधारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । २०२० सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो । आउँदो असारमा उनी ८४ वर्षमा प्रवेश गर्दै थिए । उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रधानले नेपालको पहिलो व्यवसायिक फिल्म ‘माइतीघर’ मा समावेश ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसँग गाएका थिए । उनले फिल्म ‘जीवन रेखा’ को ‘हाँस्ने रहरहरु आँसुमा डुबे’ गीतमा पनि आवाज भरेका थिए । उनको ‘तारा मात्र होइन तिमीलाई जुन दाइजो दिइदिउँला, पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ जस्ता अनगिन्ती गीत दर्शकमाझ लोकप्रिय छन् ।

भिडियो अपडेट (Sajha website is mentioned in the video  - for this discussion): 
https://youtu.be/Lp8PQge9MvI

I will update this video with your comments 
(please tell specifically in your reply; if you don't want to be mentioned)
Last edited: 06-May-21 11:15 AM
Read Full Discussion Thread for this article