Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
च्याँकेले हेडसरको झोला बोक्यो, तल जुग्ले बजारसम्म पुर्यायो। हेडसरले पेरि १ पल्ट स्कुलतिर फर्केर हेरे चिलाउनेको रुख, आवपको बोट र तल कलकल गर्दै झरेको आँधिखोला, यो बुढेसकालमा बिरानो लाग्यो ... ... ... च्याँकेले हेडसरलाई जिपमा चढायो, खलाँसीले भन्यो, "ल जाम् जाम् स्यांग्जा, वालिगं, पोखरा!" जिपले धुलो उडाउँदै घुम्ति काट्यो। च्याँकेले २ थोपा आँशु झारेर मनमनै १० वर्ष अगाडिका हेडसरका शब्द सम्झ्यो, "ए कृष्ण, तैँले पढ्न नछोड् केटा, म नि:शुल्क गर्दिन्छु। बिहान, बिहान कोठा बढारे हुन्छ। तलब उती नै दिन्छु। घण्टी सण्टी हामी नै लगाम्ला ! "
Read Full Discussion Thread for this article