Posted by: Dada_Giri December 24, 2004
Sayonaraka 2 Thopa Aanshu
Login in to Rate this Post:     0       ?        
अहिले पनि फेरि शिक्षकको तलब बढ्यो च्याँकेले केटाहरुलाई भन्यो, हरेआशिषतिमीहरु सदनका नेताहरु, तिम्रो कुरा त्यो चुच्छेले नि खान्छ यसपाली मेरो तलब झ्वाम्म बढाएर १००० नबनाई भएको छैन।यसो कुरामा कुरा मिलाऊ है, नत्र तिमीहरुलाई पानी ओसारेको के काम भयो आँधिखोलादेखि यो उकालो? धेरै वर्षपछि हेडमासटरहरुको सरुवा हुने गाँइगुँई चल्यो। हाम्रा हेडसरको नि सरुवा हुने भयो। यसपाली हेडसरको सरुवा पक्का भएछ स्कुल स्थापनाको २५ वर्षपछि हेडसरको सरुवा हुने रे! मिश्रित प्रतिकृयाहरु निस्के। च्याँकेले भन्यो, "जाओस् चुच्चे जाओस्।"
Read Full Discussion Thread for this article