Posted by: logan April 28, 2021
चित्र आँफै बोल्छ |
Login in to Rate this Post:     0       ?        
"चित्रले के भन्छ " सिर्शक राख्नु पर्थ्यो भन्ने लाग्यो |
अहिले यो २०२१ मा मुग्लिन बाट बिरगन्ज लागेको बसमा भरतपुरमा अर्को महिला बसमा आउनु भयो, दुबैको हातमा स्मार्ट मोबाईल थिए तर दुवै जना निस्फिक्री कुरा गर्दै बिरगंनज पुगे |
मोटे कार्की ले भए यो नवौ आस्चर्य भयो भन्ने थियो | आजकल आफ्नै घरमा टेकस गरेर डिनर खान आऊ वा नेपाल तिर भट्टी बुढोलाई भात चिसो हुनलाग्यो गिलास मा भएको रक्सि तुर्क्याएर तुघआ टेक्स पठाउने होलान |
यो साझामा बियो गाडीए झैँ तासिनेलाई कसरि बोलाउलान ?  सबै काम छोडि भात खान आउ : सकाछो भाखाआ |
Last edited: 29-Apr-21 12:15 AM
Read Full Discussion Thread for this article