Posted by: Dada_Giri December 24, 2004
Defeated
Login in to Rate this Post:     0       ?        
Deep Bro, थ्रिडको टाटल पनि नेपलीमै छान्या भए मैले हिजै हेर्ने थिएँ। गहिराइ छ कवितामा तिम्रो नाम जस्तै । शब्दार्थ पनि उल्लेख गर्नु पर्ला जस्तो छ यसपालि त। आरण्य : ? प्रणय' ? >kalankibro ko sangat le garda hola khattam bhaiyo... बिचरा कलकंलाई दोष दिएर । DWI, >Sanskrit or Nepali Deep? LOL! मेरो एउटा लेख पनि हेरम्। कमेन्ट भए गरम्। कमेन्ट हरेसी अर्को लेख्नु पर्ला। http://www.nepaljapan.com/Bichar-Bisleshan/MAY2004/24th-Ashis.htm
Read Full Discussion Thread for this article