Posted by: logan April 24, 2021
Letter to the person who called the police!
Login in to Rate this Post:     0       ?        
कृष्ण भैया: जोक र व्यंग पढ्न छिर्नु पर्छ भन्ने सल्लाह को बारेमा यो व्यंग कपि पेस्ट गरेको थिए कैडे ब्रो ले " पागल" उपनाम दिन पछि पर्नु भएन |
मैले पाएको मदन पुरुस्कार नेपाली हुलाक बाट पठाएको थिए कैडे ब्रो ले पाउनु भएको छैन जस्तो छ कहिँ हुलाकी कर्मचारीले आफैले त राखेनन् ? हराउला भनि मैले र सुरक्षा को लागि रजिस्टर गरेको थिए यो पनि काम गरेन भन्नु पर्यो |
लौ अर्को पल्ट कुनै पुरुस्कार जिते भने मेरो शःयोगिलाई घरैमा गई हातमा थमाएर आउनु भन्ने छु |
Read Full Discussion Thread for this article