Posted by: Logankobaje April 19, 2021
Who is priyanka karki's mother?
Login in to Rate this Post:     0       ?        
ए भने पछि २ ३ ओटा बिहे गर्ने प्रियंकाजीको खानदानी परम्परा रैछ । सायद प्रियंकाजी कि मम्मी येस्ती भ्यात्त परेको हुनाले होला बाऊले सौता हालेको , बीचरा मम्मीजीले धेरै दुख कस्ट सहेर प्रियंकाजी लाई हुर्काउनु भएको जस्तो छ । interview हरुमानि जैले दुखिद अनुहार लिएर बस्नु हुन्छ ।

अनि जाठी प्रियंकाजी, खुब महिला अधिकार अनि महिला ससक्तिकरणको कुरा गर्नु हुन्छ , फिमिल खेल्न दिएन, स्वोतन्त्रता हरण गर्यो भनेर तेती राम्रो लोग्ने लाई छोडेर सुक्रिब जस्तो संग बिहे गर्नु भयो तर आफ्नी आमा माथि तेत्रो अन्याय हुदा, बाऊले सौतेनी आमा ल्याउदा चुयिक्क सम्म बोल्न सक्नु भएन । म भए दुवै लाई बहु बिबाहको मुद्दा हालेर जेलमा सडाउथॆ । धिक्कार छ तपाइको खोक्र नारिबाद।।
Read Full Discussion Thread for this article