Posted by: salamkrishne April 17, 2021
Login in to Rate this Post:
2
?
Liked by


आनन्द ब्रो के भंनु भक़ो “दुई आमा “ “दुई जना संग उत्तिकै नजिक” । तेस्तो दुई आमा भन्ने पनी हुँच र भन्या । जन्म दिने बित्तिकै आमा मरेर बाऊले ल्यएकी, जन्म दियेर छोडेर हिडेकि हुनाले बाऊले ल्यएकी बूढ़ी ले हूरकाउने पालन पोसण गरेकी, वा जेठी बूढ़ी बाट सन्तान नभएर बाध्य भएर आफ़नी आमा लाई बिहे गरेको केस मा बहेक “दुई आमा” त्यों पनी “उत्तिकै नजिक” भन्ने होला र ? हूनत प्रियंका की अर्कि आमा मेरो category को तेस्रो टाइप मा पर्ने हुन की । त्यों त आनन्द जी जस्तों पत्रकार ले पत्ता लगाउन पर्यो नि , profile बनाउदा ।
https://youtu.be/dawoIu13cbU
https://youtu.be/dawoIu13cbU