Posted by: Logankobaje April 4, 2021
महन्त ठाकुर, पहिलो मधेसी प्रधानमन्त्री !!!
Login in to Rate this Post:     2       ?         Liked by
साढेको जुदाईमा कहिले कहिँ बाछोको रजाई हुने रैछ, मूजि अनुहार औकात र छेमता हेर्दा ढल मन्त्रि नहुने व्यक्ति अबको २ हप्तामा पहिलो मधेसी मुलको प्रधानमन्त्री हुने पक्का पक्कि जस्तो देखिएको छ । प्रचंडे वा सेरे लाई प्रधानमन्त्री बनाउनु भन्दा महन्त ठाकुर लाई केपी ओलीले समर्थन गर्ने संकेत गरेको भोलि पल्टै काँग्रेसले पनि महन्त ठाकुरलाई नै प्रधानमन्त्री दिने लोभ रामचन्द्र पौडेल मार्फत संदेश पठाई सकेको छ ।

महन्त ठाकुर तुलनात्मक रुपमा अरु मधेसी नेता भन्दा भद्र व्यक्ति हुन्, उनि मधेसीको साथ साथै दलित ( कपाल काट्ने हजाम ) समुदायका नेता हुन्। बाहुनबाद र छेत्रिबादले पिल्सिएको नेपाली राजनीतिमा एक आसलाग्दा मधेसी युवाले देश हाक्ने आवसर पाउदै छन् । अन्तिम घडीमा केपी बूढाले फेरी कुनै कुटिल चाल नचलुन

सुभकामना
Read Full Discussion Thread for this article