Posted by: Dada_Giri December 24, 2004
Login in to Rate this Post:
0
?
La la सप्पैलाई happy New Year!
foe 4 mysty ब्रो,
Swati डल्ली मगर्नी लाई ताकेको हो?
लऊ कति वर्षपछि जन्ती जान पाइने भो, स्यागंजाबाट बाजा घन्काउदै घन्काँउदै पाल्पातिर जाने भइयो।
आर्य भन्जयागंमा जम्काभेट!
La la सप्पैलाई happy New Year! म त अब लगातार ७ दिन कतै जान्न।
साझा कुरेर बस्ने हो।
La la सप्पैलाई happy New Year!