Posted by: pandeyji March 27, 2021
Login in to Rate this Post:
0
?
प्रिय कबि महोदय बेनेदुख ज्यु
तपाई संग मात्र दुइ गुनासो
अरुको धागो मा किन नाक जोडे माफी भन्दै घुस्नु हुन्छ तपाई
अनि तेइ धागो मा लामो जस्तो credibility ani genuinity को प्रस्न राखेर सताउनु हुन्छ तपाई
हिम्मत भए आफ्नो समस्या आफै बुझौनुस नत्र अरुको creation ma credibility ko prasna नगर्नुस
भन्ने हामी जनताको सानो प्रस्न मात्रै हो तपाई साझा सेनियोर कबि ज्यु लै ... अनाय्थ्य न लिनुस होला है