Posted by: Cosmic Soul March 26, 2021
Login in to Rate this Post:
0
?


पानी पुरीको नाम सन्नासाथ प्राय सबैको मुख रसाउँछ । गर्मीयाम सुरू भएसँगै पानी पुरीको मज्जा पनि अझ बढी हुन्छ त्यसैले आजको भिडियोमा सजिलै घरमा पानी पुरी बनाउने तरिका प्रस्तुत गरेकि छु । भिडियो हेरी दिन साथै भिडियो हेरेर मन परे अवश्य लाइक, कमेन्ट र शेयर गरी दिनुहुनेछ भन्ने आशा लिएकि छु ।
https://www.youtube.com/watch?v=A1aEagUR0wg
https://www.youtube.com/watch?v=A1aEagUR0wg