Posted by: salamkrishne March 26, 2021
Smart brain peeps
Login in to Rate this Post:     0       ?        
Bit Nepali ले गरेको हिसाब मिले जस्तो लागेन ।
Undergrad मा २.३ GPA छ भने, पुरै मास्टर्स सक्दा पनि ३ पुग्दैन, undergrad को समेत लाई average_up गर्छु भन्ने हो भनें ।
त्यसैले, कलेज को मान्छे संग miscommunication भए जस्तो लाग्यो । अहिले लाई conditional admission दिने, अनि elective course हरुमा ३.० ल्याए पछि फूल admission दिने अनि graduate पनि हुन दिने भनेको होला ।
Read Full Discussion Thread for this article