Posted by: Bennedict March 25, 2021
homeless
Login in to Rate this Post:     0       ?        
पैसाको लोभले घर छाडे
आनन्दको लोभले माया
मरी मरी बाचे जिबन
घामको साटो छाँया

मन त थियो फर्किहाल्ने
आँट बटुल्न सकिन
डर डरले काटे जिबन
बाँच्न चाँही सकिन


तपाईंको लेखाइ राम्रो लाग्यो, मैले केही चेन्ज गरिदिएको, माइन्ड नगर्नुहोला, यस्तो गरेमा अझै राम्रो सुनिन्छ कि भनेर है त।

पैसाको लोभले घर मैले छाडे
आनन्दको लोभले माया
मरी-मरी बाचे जिबन
पाए घामको साटो छाँया

मन त थियो फर्किहाल्ने
आँट बटुल्न चै सकिन
डरै-डरले काटे जिबन
बाँच्न भयो मलाई कठीन


Read Full Discussion Thread for this article