Posted by: AnandNepal March 17, 2021
पत्नीको खुशीको लागि .. ससुराली जान हेलिकप्टर
Login in to Rate this Post:     1       ?         Liked by
यति पनि नगरे केको मोडलको पति ..

"मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्याे ! म त जन्मिएकाे मात्रै, मेराे गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानाे स्वागत र सत्कार गर्नुभयाे, धेरै खुसी लाग्याे !!! मेराे गाउं र ठाउँकाे लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतकाे पहुँचले जनतालाई जाेडन बाँकी रहेछ, अवश्य नै म र मेराे श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईकाे ध्यानाकर्षण भएकाे छ .. "

https://youtu.be/4QMdLx5KQ2c

Read Full Discussion Thread for this article