Posted by: salamkrishne March 13, 2021
हिन्दी नआएर हुन्छ ? आउनु पर्छ
Login in to Rate this Post:     4       ?         Liked by
आनन्द माडसाव, महेन्द्र लाई अङ्ग्रेजी आउँदैनथ्यो भनेर कसरी ठोकुवा गर्नु भएको हो ? बेलायतमा गएर नेपालीमा भाषण गर्दैमा त्यसो भन्नु भएको हो ?
अनि j p ले भनेको "हिन्दीमा नबोली अङ्ग्रेजी वा नेपाली मै उत्तर दिन सकिन्थ्यो" भन्ने कुरा एकदम logical छ । जसका आधा आधी शाखा सन्तान भारतमै छन (यो चाई एक्स्प्रेसन हो है), वर्षको एक पल्ट नातेदार भेट्न भारत जान्छन्, तिनले हिन्दी बुझ्दिन भन्नु राजनीति मात्र हो । अलिकति कमन सेन्स प्रयोग गरी इंग्लिश मा उत्तर फर्काएको भए personality देखिन्थ्यो ।
आनन्द माडसाब को यो "मलाई हिन्दी आउँदैन -- चित्त दुखेछ " भन्ने भिडियो ले निक्कै भ्यूज पायो होला, भन्ने हामीलाई लाइराको छ ।

Read Full Discussion Thread for this article