Posted by: Bennedict March 12, 2021
ऊं गणेसाय नामः
Login in to Rate this Post:     1       ?         Liked by
नास सर,
तपाईं त अर्कै हुनुभाको छ हजुर। कहाँ पहिले शोदशीको बर्णनमा भुल्ने कामले मत्त मान्छे, अहिले कहाँ शेयर बजार र गान्जाले मत्त अघोरिपथमा हिंडेको शिवभक्त मान्छे। तपाईंले सनकलाललाई सराप हालेको देख्दा र सुन्दा त डर पो लाग्यो हो। तपाईं हामी भन्दा त धेरै अगाडि नि हजुर। अब मैले भनेर त के होला र हजुर, तर पनि धेरै टाढा नजानु होला, आफ्नो धरातल नभुल्नुहोला भन्ने मेरो सदभावना रहेको छ है।
Read Full Discussion Thread for this article