Posted by: AnandNepal March 12, 2021
पशुपतिनाथ का ५-६ ओटा मुख र अरु ५ तथ्यहरु :)
Login in to Rate this Post:     0       ?        
शिवरात्रिको अबसरमा - पशुपति नाथको बारेमा केहि नयाँ कुरा थाह भयो
तेसैले अरुलाई पनि थाह होस् भनेर भिडियो नै बनाइ दिएँ ..

५ / ६ मुख :

1). सद्योजात
२) वामदेव
३) अघोर
४) तत्पुरूष
५) उध्र्वमुख
६) अधोमुख

https://youtu.be/Wp60IAe5JOM
Last edited: 12-Mar-21 07:09 AM
Read Full Discussion Thread for this article