Posted by: AnandNepal March 6, 2021
Well known Nepali, graduated from a US university
Login in to Rate this Post:     0       ?        
कोहि छैनन् त ?


स्नेहा didn't reply .. I will probably do a report on her artistic style (I work in a similar style) ...

"कोरोना महामारीको बेलामा घर भित्रै थुनिंदा स्नेहाले आंफ्नो "होम" सिरिजमा नेपालि बर्नामालाको पहिलो अक्षर क लेख्ने गर्चिना| यो बच्चा बेलामा उनले सिकेको पहिलो अक्षर हो| तेसैले चित्रमा यो अक्षरलाइ कोर्दा स्वभाविक रुपमा नै आउंछ भनेर उनि भन्छिन | यो अक्षर कोर्दा उनले सोच्ने पर्दैन आफ्नै आउंछ - तेसैले यसबेला उनलको दिमाग भित्रको कल्यांग मल्यांग अलिकति कम हुन्छ, अनि उनले अक्षरलाई कसरि रंगाउने भन्ने सोच्न भ्याउँछिन् |

अनि कलामा अति नै उत्तम नतिजा निकाल्नु को मतलब प्रत्येक अक्षर लेख्दा उत्तिकै मात्रामा श्वास प्रश्वास गर्नु अनि उत्तिकै मात्रामा ब्रसको दवाव दिनु हो भनेर स्नेहा भन्नाछिन | एउटै कुरा बारंबार गर्दा अनिश्चितता मेटिन्छ अनि कलाकारिता पनि एउटा ध्यानको प्रकार बन्छ, मेडिटेसन बन्छ | "

अनि राजा बिरेन्द्रको बारेमा बनाएको यो भिडियो लाखौंले हेरिसकेछन ..

https://youtu.be/kyBmXxyTLU0
Read Full Discussion Thread for this article