Posted by: mabirkhe February 28, 2021
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
Login in to Rate this Post:     2       ?         Liked by
"जो जो खातेले चान् चुन पैसामा बेचे तिनीहरुले भन्दा ज्यादा हामिले रेक गर्ने छौ "
ओहो नाज ब्रो अन फायर। यो त मलाई नै भन्नुभएको होला हगि ब्रो? म सानो स्टक खेल्ने गरेकै थिएन। साझामा आएपछि २/३ वोटा खेले। एसोएस १० के मा किनेर ५० के मा बेचियो १० को स्टप लस मा (अलिक पहिले नै स्टप लस राखेको भएर बिर्से नत्र १२ स्टप राख्थे होला)। म सँग ५ के स्टक थियो। अब आजको पैसामा मैंले ५० के ले फेरि किन्दा कति होला भन्नुस त ब्रो? हुन त म किन्दिन ५० के ले। २० के चै छुट्याएर राखेको छु एसोएस किन्न बट हल्का सेटल होस तल गएर वा माथि गएर जे भएपनि। यस्को २० के फाइदा ले इटिएच किने आज $१३२० मा। हिडेनबर्गले लास्ट यर मेरो २० के खाइदियो निकोला बाट। निकोला त्यहाँ बाट कहिले माथी उठ्न सकेको छैन।

ल सबै जनाको भलोहोस। नाज ब्रो को पिटि चाडै पुराहोस् 🕉️🕉️🕉️🙏🙏🙏

Read Full Discussion Thread for this article