Posted by: AnandNepal February 24, 2021
बिहेमा सेतो सारि
Login in to Rate this Post:     0       ?        
अन्जु पन्त को ...

कुनै ठुलो तामझाम नगरि चर्चित गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन। भ्यालेन्टाइन दे को १० दिन पछि यहि फेब्रुअरी २४ बुधवारको दिन उनले आफ्ना प्रेमी थीर कोइरालासँग विवाह गरेकी हुन्। ३-४ वर्ष देखि प्रेम सम्बन्धमा रहेका अन्जु र थीर को विवाह समारोहमा उनीहरुका आफन्तहरुको मात्र सहभागीता रहेको थियो भने यो बारेमा उनीहरुले जानकारी सार्वजनिक पनि गरेका थिएनन

https://www.youtube.com/watch?v=4_akmT564sg
Read Full Discussion Thread for this article