Posted by: AnandNepal February 23, 2021
पारसलाइ एक्ल्याउने षडयन्त्र? (पारस र हिमानि बिशेष - प्रत्येक शुक्रवार)
Login in to Rate this Post:     0       ?        
२००९ मा लेखेको यो पोष्ट ... दुइ बर्ष पछि २०२१ मा किन देखा पर्यो ??
खोजेको पनि होइन -- झुक्किएर देखियो ...

जे होस् यस्तो चाहिं नहोस .. आमाको जन्मदिनमा हिमानी संग भेट भएको छ :
***
मान्छे चाँहि कडा हुन जे होस
२०१३ मा १२ दिन अचेत हुने गरेर हर्ट अट्याक हुँदा पनि बाँचेकै थिए
२०१५ मा पनि ठुलै समस्या भएको थियो - केहि दिन अस्पताल भर्ना भएरै बस्नु परेको थियो
२०१९ मा फेरि तेस्तै
दुइ दुइ बर्षमा धोका दिइरहेको उनलाइ मुटुले : अब २०२१ सम्म ढुक्कै होला नि होइन ?"
***


यो अहिलेको भिडियो रिपोर्ट !!

https://youtu.be/6idxqyoCXDA

अनि नाचगान र इतिहास :

https://youtu.be/fFaqCZpMmME
Read Full Discussion Thread for this article