Posted by: Bennedict February 10, 2021
घमण्डी र म
Login in to Rate this Post:     1       ?         Liked by
घमण्डी म

म जहिले नि घमण्डी थिए
त्यो तिम्रो आँखाले चिनेन
म जहिले नि घमण्डी नै रहनेछु
त्यो तिम्रो मनले बुझ्दैन
तर म जहिले नि दानवीर थिए
त्यो समयले बताउनेछ

तथापि म सदैव खुसी रहे र छु
किनकी,
म जहिले नि घमण्डी थिए
र म सधैं नै रहनेछु।


मैले केही छोट्याइदिएको मात्र। धेरै redundant हरफहरु भाको जस्तो लागेर।
Read Full Discussion Thread for this article