Posted by: AnandNepal February 9, 2021
प्रचण्ड भांड कुकायो !!
Login in to Rate this Post:     0       ?        
"कुकायो" - रोयो (पश्चिम तिरको भाषा जस्तो लाग्यो)
भांड - भनेको एक समुदाय होला

(कथामा प्रष्ट्याइएको छ)
मैले भन्प्रन खोजेको चाँहि चण्ड ले आँफैलाइ बिर्सेको प्रसङ्ग हो .. अरुलाई गाडी चढ्न नदिने - चढेकालाइ रोकेर फिर्ता पठाउने तोडफोड गर्ने अनि आँफु चाँहि पजेरोमा हुइकिने भनेर अ..

अब फेरी अर्को आन्दोलन हुँदै छ

https://youtu.be/2RdABonApHg


Read Full Discussion Thread for this article