Posted by: Deep December 22, 2004
Defeated
Login in to Rate this Post:     0       ?        
भन्थेँ आफ्नो भन्नु यही मन छ केवल आफन्तका मेलामा एक्लिदा सगर्व। आरण्य सपनाको थियो, त्यतै कतै बन्दी मेरो मन ब्यग्र म थिएँ आखेटमा, सशस्त्र। कस्तुरी बासना बढेझैँ छ झन स्वतन्त्र मेरो मन, म आकुल बन्दी मृगतृष्णामा निशस्त्र। प्रलय-प्रणयमा सपना र मेरो मन-बिद्रोही घाईते दर्शकमा एकल म परस्त॥
Read Full Discussion Thread for this article