Posted by: pandeyji February 9, 2021
घमण्डी र म
Login in to Rate this Post:     0       ?        
म जैले नि घमण्डी थिए
तिम्रो आखाले चिनेन
म जैले नि घमण्डी हुनेछु
तिम्रो मनले बुझ्दैन

म जैले नि घमण्डी थिए
तिम्रो आखाले कदापी चिन्दैन
म जैले नि दानवीर थिए
त्यो समय ले बताउने छ

म जैले नि घमण्डी थिए
त्यो तिमीले बुझ्दैनौ
म जैले नि घमण्डी थिए
र म सदै खुसि छु

किनकि

म जैले नि घमण्डी थिए
र म सधै नै हुनेछु








Read Full Discussion Thread for this article